एक वर्षमा ४० हजारभन्दा बढी आरोपीहरू पक्राउ
- सत्यदीप सन्देश संवाददाता
- साउन ११, २०८२
- 201 Shares
Read Time:1 Minute, 12 Second
काठमाडौँ । प्रहरीले एक वर्षमा ४० हजार भन्दा धेरै आरोपीहरूलाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०८१–०८२ मा ४० हजार ३९४ जना आरोपीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीका सह प्रवक्ता ९एसएसपी० रमेश थापाले जानकारी दिए । चालु मुद्दामा ती आरोपीहरू पक्राउ परेका हुन् ।
अदालतबाट मुद्दाको टुङ्गो लागेपछि फरार भएकाहरू पछिल्लो आर्थिक वर्षमा २४ हजार ३८२ जना पक्राउ परेका छन् । आइतबार प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको हो ।
एक वर्षमा काठमाडौँ उपत्यकाबाट मात्रै ६ हजार ५०७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता -डीआईजी विनोद घिमिरेले बताए ।
अदालतले २४ हजार प्रतिवादीहरूबाट १ अर्ब ५२ करोड ८० लाख रुपैयाँ जरिवाना असुल गर्नुपर्ने फैसला गरेको थियो ।
प्रतिकृया दिनुहोस्
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
-
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा