रोयल फिटनेसमा रक्तदान, ८० युनिट संकलन
- सत्यदीप सन्देश संवाददाता
- साउन १८, २०८१
- 1.1K Shares
Read Time:1 Minute, 6 Second
बुटवल । बुटवल ६ अमरपथ सिंह कम्प्लेक्समा रहेको रोयल जिम एण्ड फिटनेसले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना भएको रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको सञ्चालक मदन शर्माले जानकारी दिए ।
रत्तदान जिवनदान भन्ने मुल मर्मलाई आत्मासात गर्दै वुटवलमा आवश्यक परेकालाई रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको सञ्चालक शर्माले बताए ।
फिटनेस गर्नेहरुलाई रक्तदान तर्फ प्रेरित गर्न पहिलोपटक रोयलले यो काम गरेको उनको दाबी छ । कुनै औपचारिकता बिना नै रक्तदान गरिएको बताउँदै फिटनेसबाट महिला तथा पुरुषका लागि फरक फरक समयमा बिभिन्न कक्षाहरु सञ्चालनमा रहेको शर्माले जनाए ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३


लेखकको सम्वन्धमा