क्यानन मा.वि.को उत्कृष्ट नतिजा, विज्ञान संकायतर्फ ‘ए प्लस’ ग्रेड सहित शतप्रतिशत उत्तीर्ण
- सत्यदीप सन्देश संवाददाता
- साउन १८, २०८१
- 1.2K Shares
Read Time:39 Second
बुटवल। राष्ट्रिय परिक्षा वोर्डले आज प्रकाशन गरेको कक्षा १२ को नतिजामा बुटवल सुख्खानगर स्थित क्यानन मा.विले उत्कृष्ट नतिजा हासिल गरेको छ।
विज्ञान संकायतर्फ ‘ए’ प्लस ग्रेड सहित शतप्रतिशत नतिजा ल्याउन सफल क्यानन मा.विमा व्यवस्थापन संकायमा समेत ‘ए’ प्लस ग्रेडसहित ८९.६४ प्रतिशत विद्दार्थी उत्तिर्ण भएको प्राचार्य शंकर भण्डारीले जानकारी दिए।
प्रतिकृया दिनुहोस्
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
- सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
- रास्वपाको बन्दसत्र आज सुरु हुँदै, प्रतिनिधि परिचयपत्र वितरण
- विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानपछि थप एक गोल हाने मेसीले, अर्जेन्टिना नकआउट चरणमा प्रवेश
- मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- कक्षा १२ को नतिजा प्रकाशित, ६४.१३ प्रतिशत विद्यार्थी उत्तिर्ण
- दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय
- मन्त्रालय सम्हाल्दै पुनको घोषणा- ‘तीन वर्षमै देखिने परिणाम दिन्छु’
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
असार ९, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३


लेखकको सम्वन्धमा