बाँकेमा एकै परिवारका ६ जनालाई झाडाबान्ता, १ जनाको मृत्यु
- सत्यदीप सन्देश संवाददाता
- कार्तिक १९, २०८१
- 390 Shares
बाँके । बाँकेको खजुरामा एउटै घरका ६ जनालाई झाडाबान्ता लागेकोमा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । खजुरा-५, बसन्तपुर ऐलानीका स्थानीय एकै परिवारका ६ जनालाई झाडाबान्ता भएकोमा ६५ वर्षिय केशवराम अहिरको मृत्यु भएको हो ।
आज बिहान ८ बजे तिर सबै परिवारले पुडी तरकारी खाए लगत्तै झाडाबान्ता भएको खजुरा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सुशिल थापाले जानकारी दिए । मृतकका अन्य परिवारका सदस्यहरु ५५ वर्षिया चौरासीया यादव, २६ वर्षिय भुवन्तु यादव, ३५ वर्षिया जिना यादव, १४ वर्षिय जस्मन यादव र ६ वर्षिय अमृत यादवको भेरी अस्पतालमा उपचारका लागि लगिएको थापाले बताए । खजुरामा सामान्य उपचार पछि उनीहरुलाई भेरीमा रिफर गरिएको हो ।
मृतक सहित गम्भीर बिरामी भएकाहरुलाई फुडप्वाइजन भएको हुन सक्ने थापाले बताए । झालाबान्ताबाट गम्भीरबनेका अहिरको बिहान ९ बजे मृत्यु भएको उनले बताए । बिरामी मध्य १४ वर्षिय जस्मन यादवको अवस्था गम्भीर रहेको थापाले बताए ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३

लेखकको सम्वन्धमा