विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा
- सत्यदीप सन्देश संवाददाता
- मंसिर १२, २०८१
- 367 Shares
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा सिमलको काठ सहित सवारी नियन्त्रणमा लिएको छ । गाउँपालिकाको वडा नम्बर १, जवाबैराठबाट गत राती बनका कर्मचारीले गस्तीको क्रममा लु ९१७७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको गौतमबुद्ध साझेदारी बनले जनाएको छ ।
बनका अनुसार मंगलबार साझेदारी बनले ढुङ्गा गिटी लोड गरिएको टिप्पर र डोजरसमेत नियन्त्रणमा लिएको छ । वडा नम्बर १ तिलकहवाबाट रा १ ख २०८१ नम्बरको टिप्पर र ढुङ्गा गिटी लोड गर्न प्रयोग गरिएको ना।१ क ६००६ नम्बरको डोजरलाई नियन्त्रणमा लिएको बन समितिका अध्यक्ष प्रवेज आलम खानले बताए ।
वरिष्ठ बन अधिकृत सुजनराज भण्डारीले बरामद गरिएको सिमलको काठ अन्दाजी करिब १२ क्युफिट रहेको जनाए । उनका अनुसार काठसहित ट्याक्टर, ढुङ्गा गिट्टी लोड गरिएको टिप्पर र डोजर गौतम बुद्ध साझेदारी बनको कार्यालयमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
- पाल्पामा दुर्घटना अपडेट : एक जनाको मृत्यु, ५ जना घाइते
- रास्वपाको सचिवालय बैठक : सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष
-
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा