युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
बुटवल । युवापुस्तालाई धर्म, संस्कृति र आध्यात्मिक गतिविधिसँग जोड्ने उद्देश्यले नेपाल मानव धर्म सेवा समितिले आज भजन सन्ध्या आयोजना गर्ने भएको छ । युवालाई भजनप्रति आकर्षित गर्दै धार्मिक गतिविधिमा सहभागी गराउने लक्ष्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा ‘प्रोजेक्ट भक्ति’को सांगीतिक प्रस्तुति...
