चर्चामा

प्रधानमन्त्री बालेनलाई भेट्न होटल ताज महल पुगे भारतीय विदेशमन्त्री जयशंकर

प्रधानमन्त्री बालेनलाई भेट्न होटल ताज महल पुगे भारतीय विदेशमन्त्री जयशंकर
0 0
Read Time:34 Second

नयाँ दिल्ली । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई भेट गर्न भारतीय विदेशमन्त्री डा.एस जयशंकर पुगेका छन् ।

नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहलाई भेट्न विदेशमन्त्री जयशंकर पुगेका हुन् ।

उनीहरूबीच भारतीय समय अनुसार साँझ ६ बजे भेट हुँदैछ । बालेन आजै भ्रमणका लागि नयाँ दिल्ली गएका हुन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %