प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच २५ मिनेट वार्ता
- सत्यदीप सन्देश संवाददाता
- मंसिर ७, २०८३
- 6 Shares
Read Time:1 Minute, 19 Second
नयाँ दिल्ली । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच २५ मिनेट भेटवार्ता भएको छ ।
नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि विदेशमन्त्री जयशंकर केहीबेर अघि पुगेका थिए ।
उनीहरूबीच भेटवार्ता सकिएको छ । जयशंकरसँगको भेटलगत्तै साँझ ७ बजे नेपाल भारत बिजनेस फोरमको डिनर कार्यक्रम राखिएको छ ।
यसबाहेक आजका लागि प्रधानमन्त्री शाहको अन्य कार्यक्रम तय भएको छैन । प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।
निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।
प्रतिकृया दिनुहोस्
- तेस्रो प्रयासमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, फाइनलमा जर्ज मन्सेको शतक
- भोटेकोशी/त्रिशूली बाढी पीडितलाई सार्वजनिक नभए निजी जग्गा किनेर दिनुपर्छ : गगन थापा
- प्रधानमन्त्री बालेनलाई भेट्न होटल ताज महल पुगे भारतीय विदेशमन्त्री जयशंकर
- प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
- शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह
- माध्यमिक तहमा आलोचनात्मक चिन्तन विधि र शिक्षणको महत्व
- मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
- पर्यटकीय राजधानी पोखरामा धुमधामका साथ मनाइयो छठ पर्व
- कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको लर्को, होटल र होमस्टे भरिभराउ
- ज्ञान, सीप, प्रविधि र सांस्कृतिक रूपान्तरण : Generation Z र Generation Alpha को बदलिँदो शैक्षिक तथा सामाजिक परिवेश
-
माध्यमिक तहमा आलोचनात्मक चिन्तन विधि र शिक्षणको महत्व
मंसिर ६, २०८३ -
पर्यटकीय राजधानी पोखरामा धुमधामका साथ मनाइयो छठ पर्व
मंसिर १, २०८३

लेखकको सम्वन्धमा