बाजुराको बाम्का बजारमा भिषण आगलागी, ३०/३५ पसल जलेर नष्ट
- सत्यदीप सन्देश संवाददाता
- जेष्ठ २३, २०८२
- 467 Shares
Read Time:45 Second
कैलाली । बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट हालसम्म ३०/३५ वटा पसल जलेर नष्ट भएको बाजुरा बुढीगँगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । उनका अनुसार आगलागीबाट ठूलो क्षति भएको बताए ।
प्रतिकृया दिनुहोस्
- पर्यटकीय राजधानी पोखरामा धुमधामका साथ मनाइयो छठ पर्व
- कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको लर्को, होटल र होमस्टे भरिभराउ
- ज्ञान, सीप, प्रविधि र सांस्कृतिक रूपान्तरण : Generation Z र Generation Alpha को बदलिँदो शैक्षिक तथा सामाजिक परिवेश
- मृत्युमार्ग बन्दै भीमफेदी–कुलेखानी सडकः तीन महिनामा चार ठूला दुर्घटना, २१ को मृत्यु
- आज यमपञ्चकको अन्तिम दिन (भाइटीका) टीकाको साइत बिहान ११ः७ बजे उत्तम
- पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु
- दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम
- समयक्रमसँगै कांग्रेस थप एकताबद्ध हुन्छ, गालीगलौजमा नलाग्नुस् : उपसभापति भण्डारी
- बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान गराउने बिश्वास
- नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
-
आज यमपञ्चकको अन्तिम दिन (भाइटीका) टीकाको साइत बिहान ११ः७ बजे उत्तम
कार्तिक २६, २०८३ -
दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम
कार्तिक २३, २०८३ -
पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु
कार्तिक २४, २०८३ -
पर्यटकीय राजधानी पोखरामा धुमधामका साथ मनाइयो छठ पर्व
मंसिर १, २०८३

लेखकको सम्वन्धमा