इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु
- सत्यदीप सन्देश संवाददाता
- भदौ ५, २०८१
- 288 Shares
Read Time:1 Minute, 19 Second
दाङ । दाङमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ ।
तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर अचेत भएका दुई जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । तर, उनिहरुको मृत्यु भएको अस्पतालले पुष्टी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
बुधबार बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका १३ दमागाउँ बस्ने दुर्गा विकको इनार सफा गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय याम बहादुर नेपालीको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेना अम्बापुर बेस क्याम्पबाट खटिएको टोलीले उनीहरूको उद्दार गरेको थियो । मृतक दुवै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्
- समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट
- १६५ क्षेत्रकै परिणाम सार्वजनिक
- प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा १२४ सिटसहित अग्रस्थानमा
- रुपन्देही-२ : रास्वपाका सुलभ फराकिलो मतान्तरले विजयी
- चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी
- जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने
- म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
- चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी
- कुलमान घिसिङ पराजित
- रसुवा-१ बाट कांग्रेसका मोहन आचार्य विजयी
-
रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा-१ मा विवाद, मतगणना हुन सकेन
फाल्गुन २२, २०८२ -
चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी
फाल्गुन २३, २०८२ -
जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने
फाल्गुन २३, २०८२ -
रसुवा-१ बाट कांग्रेसका मोहन आचार्य विजयी
फाल्गुन २३, २०८२ -
धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज
फाल्गुन १९, २०८२ -
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
फाल्गुन २३, २०८२ -
३२ वर्षे योगेशले मुस्ताङबाट खोले कांग्रेसको जितको खाता
फाल्गुन २२, २०८२ -
बालेन ओलीभन्दा ९ हजार बढी मतले अगाडि
फाल्गुन २२, २०८२


लेखकको सम्वन्धमा