चर्चामा

राजनीति

पोखरामा कर्मचारी प्रकरण : सर्वोच्चद्वारा अल्पकालीन आदेश

पोखरामा कर्मचारी प्रकरण : सर्वोच्चद्वारा अल्पकालीन आदेश

पोखरा । पोखरा महानगरपालिकाले हटाएका करार कर्मचारीहरुले सर्वोच्च अदालत गुहारेका छन् । कर्मचारी अनिता गिरीसमेतले दायर गरेको रिटमा तत्काल कर्मचारी नहटाउन अल्पकालीन आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंहको इजलासले कर्मचारी हटाउनुपर्ने कारण देखाऊ आदेश जारी गरेको हो । ‘यसमा के कसो भएको हो रु निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने…

रविको थुनछेक बहस आज पनि सकिएन, आइतबार रुपन्देही अदालतमा उपस्थित हुने

रविको थुनछेक बहस आज पनि सकिएन, आइतबार रुपन्देही अदालतमा उपस्थित हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । शुक्रबारको बहसमा जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी लामिछानेको तर्फबाट २ जना वकिलले बहस गरेका छन् । बहस जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा जारी छ…

  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

    सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

    बुटवल । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअलरुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै प्रधानमन्त्रीले अब नेपाल दुर्गमबाट सुगम देशको रुपमा जाँदै...

  • करार कर्मचारी नराख्न सरकारलाई आयोगको सुझाव

    करार कर्मचारी नराख्न सरकारलाई आयोगको सुझाव

    पोखरा । आधा वर्ष सकिनलाग्दा बजेट खर्च मुस्किलले २० प्रतिशत हाराहारी छ । कतिपय कार्यालयमा कर्मचारी छैनन् । काम भइसकेका योजनामा पनि मूल्याङ्कन गर्ने प्राविधिक कर्मचारी नहुँदा उपभोक्ता समिति र ठेकेदारहरुले भुक्तानी पाएका छैनन् । गण्डकीमा अहिले कर्मचारीको चरम समस्या...

  • तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

    तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

    पुसदेखि करारमुक्त गर्ने, नयाँ ओएण्डएम बनाउने पोखरा । पोखरा महानगरपालिकाको कर्मचारी विवाद र नगर सभाको लफडा तत्कालका लागि टरेको छ । मेयर धनराज आचार्यसहितको उपस्थितिमा बसेको कांग्रेस र एमालेका जनप्रतिनिधिको बैठकले मध्यमार्गी उपाय निकालेका हुन् । यसका लागि कांग्रेस र...

  • करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार

    करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार

    पोखरा । गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । त्यसका लागि लोक सेवा आयोगसँग आवश्यक परामर्श माग गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगसँग परामर्श माग्ने निर्णय गरेको...

  • स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान

    स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान

    हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार पालिका केन्द्रमा रहेको हिमज्योती माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिर : दाने बोहरा/रासस काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत...