चर्चामा

राजनीति

बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै

बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । मनसुन सक्रिय भएसँगै…

पोखराको पुरानो एअरपोर्टमा आपतकालीन गोदामघर

पोखराको पुरानो एअरपोर्टमा आपतकालीन गोदामघर

पोखरा । पोखराको पुरानो विमानस्थलमा विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० ले मानवीय सहायता केन्द्र निर्माण गरेको छ । उक्त केन्द्रको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बुधबार उद्घाटन गरेका छन् । मौसमको खराबीका कारण उनी पोखरा आउन नसकेपछि भर्चुअल रुपमा उद्घाटन गरेका हुन् । गृहमन्त्रीले वक्तव्य दिएर भर्चुअल रुपमा उद्घाटन गरेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ताम्रपत्र अनावरण…

  • न्युयोर्कमा ओली–मोदी द्विपक्षीय भेटवार्ता

    न्युयोर्कमा ओली–मोदी द्विपक्षीय भेटवार्ता

    न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन पुगेका बेला उनीहरुबीच भेटवार्ता भएको हो । भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने प्रतिबद्धता जनाएका छन्...

  • लाइभ आउँदै रविले भने :- कसैको राजनीति जोगाउन मलाई बलि चढाउन खोजियो

    लाइभ आउँदै रविले भने :- कसैको राजनीति जोगाउन मलाई बलि चढाउन खोजियो

    काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा आफू पक्राउ पर्न लागेको सूचना पाएपछि रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका छन् । पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले कसैको राजनीति जोगाउन यस्तो गरिएको...

  • उपत्यकाका कार्यकर्ताहरूलाई रास्वपा पार्टी कार्यालयमा जम्मा हुन सर्कुलर

    उपत्यकाका कार्यकर्ताहरूलाई रास्वपा पार्टी कार्यालयमा जम्मा हुन सर्कुलर

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा सन्देशमार्फत तुरुन्त पार्टी कार्यालयमा आउन आग्रह गरिएको एक कार्यकर्ताले जानकारी दिए । सर्कुलरसँगै पार्टी मुख्यालयमा भिडभाड बढ्न थालेको छ ।...

  • जिबी राईका टेलिभिजन पार्टनर छविलाल जोशी काठमाडौंबाट पक्राउ

    जिबी राईका टेलिभिजन पार्टनर छविलाल जोशी काठमाडौंबाट पक्राउ

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका छन् । संसदीय छानविन समितिले जोशीलाई पनि दोषी औल्याउँदै प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो । जोशी सहकारीको करोडौं रुपैयाँ लगेर दुरुपयोग गरेको गोर्खा मिडिया...

  • दुर्गा प्रसाईलाई बल प्रयोग गरेर पक्राउ

    दुर्गा प्रसाईलाई बल प्रयोग गरेर पक्राउ

    पोखरा । निबास बाहिर गएका प्रहरीलाई घर भित्र छिर्न नदिएर ढोका थुनेर बसेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले बल प्रयोग गरेरै गिरफ्तार गरेको छ । भक्तपुरको कमेराटार स्थित प्रसाई निबासमा पुगेको प्रहरीले एक घण्टाको प्रयासपछि नियन्त्रणमा लिन सफल भएको हो...