करार कर्मचारी नराख्न सरकारलाई आयोगको सुझाव
पोखरा । आधा वर्ष सकिनलाग्दा बजेट खर्च मुस्किलले २० प्रतिशत हाराहारी छ । कतिपय कार्यालयमा कर्मचारी छैनन् । काम भइसकेका योजनामा पनि मूल्याङ्कन गर्ने प्राविधिक कर्मचारी नहुँदा उपभोक्ता समिति र ठेकेदारहरुले भुक्तानी पाएका छैनन् । गण्डकीमा अहिले कर्मचारीको चरम समस्या...
