चर्चामा

समाज

जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासंग उद्योग मन्त्रालयमा भेटघाट गर्दै महासंघको टोलीले सो आग्रह गरेको हो । युवा (जेनजी) पुस्ताको आन्दोलनका क्रममा भएको…

१६ वर्षीय बालकको अपहरणपछि हत्या : अनुसन्धानको लागि आठजना पक्राउ

१६ वर्षीय बालकको अपहरणपछि हत्या : अनुसन्धानको लागि आठजना पक्राउ

सिरहा । सिराहको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । बालकको शव गाउँ नजिकै फेला परेकाले परिवार वा छिमेकी नै संलग्न हुनसक्ने आशङ्का गरिएको…

  • राष्ट्रपति पौडेलबाट चार नवनियुक्त मन्त्रीले शपथ

    राष्ट्रपति पौडेलबाट चार नवनियुक्त मन्त्रीले शपथ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ...

  • आज संविधान दिवस

    आज संविधान दिवस

    संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी गर्दै तत्कालीन राष्ट्रपति डा.रामवरण यादव काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च,...

  • ‘आशा जगाउँदै पर्यटन’

    ‘आशा जगाउँदै पर्यटन’

    काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार होटललगायत क्षेत्रमा ठूलो क्षति हुन पुगेपछि यो क्षेत्र पनि नराम्ररी प्रभावित हुन...

  • नेपाल विश्वकर्मा समाज जागरण अभियानले मनायो स्थापना दिवस

    नेपाल विश्वकर्मा समाज जागरण अभियानले मनायो स्थापना दिवस

    भैरहवा । नेपाल विश्वकर्मा समाज जागरण अभियानले आफ्नो प्रथम स्थापना दिवस तथा विश्वकर्मा पूजा उत्सव–२०८२ मनाएको छ । बुधबार रुपन्देहीको भैरहवामा एक कार्यक्रमकाबीच स्थापना दिवस तथा उत्सव मनाइएको अभियानका केन्द्रीय संयोजक विश्वनाथ रसाली (विनोद) ले बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले...