चर्चामा

समाज

लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस

लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस

लुम्बिनी । विश्व पर्यटन दिवसमा अवसरमा शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले पर्यटकलाई खादा र नेपाली ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् । जापनीज नागरिक यूकु शान, भारतीय विद्या बाग्दी र सुनिल…

डा.मुकुन्द शर्माद्वारा लिखित शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक लोकार्पण बिमर्स

डा.मुकुन्द शर्माद्वारा लिखित शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक लोकार्पण बिमर्स

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनमा शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक विमोचन गरिएको छ । गाउँपालिका कार्यपालिकाको कार्यालय मानपकडिमा एक समारोहका बिच गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले विमोचन गरेका हुन । सह प्राध्यापक डा. मुकुन्द शर्माद्वारा लिखित पुस्तकमा सुद्धोधन गाउँपालिकाको सामाजिक सांस्कृतिक बस्ती स्थिति , थारु जातिको सर्वेक्षण, लोक साहित्यको विधागत स्वरूप,…

  • शनिबारदेखि चाडपर्वलक्षित अग्रिम टिकट बुकिङ खुला हुने

    शनिबारदेखि चाडपर्वलक्षित अग्रिम टिकट बुकिङ खुला हुने

    काठमाडौं । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागको नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस वर्षको दसैँ तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर...

  • चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

    चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

    नवलपुर । पूर्वी नवलपरासीमा चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन चाडपर्व लक्षित संयुक्त सुरक्षा योजना लागू भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना–२०८१ पारित गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व–पश्चिम राजमार्ग र...

  • छविलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

    छविलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

    पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीमाथि ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान हुने भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्ने सोमबार जिल्ला अदालत...

  • जिबी राईका टेलिभिजन पार्टनर छविलाल जोशी काठमाडौंबाट पक्राउ

    जिबी राईका टेलिभिजन पार्टनर छविलाल जोशी काठमाडौंबाट पक्राउ

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका छन् । संसदीय छानविन समितिले जोशीलाई पनि दोषी औल्याउँदै प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो । जोशी सहकारीको करोडौं रुपैयाँ लगेर दुरुपयोग गरेको गोर्खा मिडिया...

  • पोखरामा ४४ सय जनामा डेंगु

    पोखरामा ४४ सय जनामा डेंगु

    गण्डकी । पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु संक्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु संक्रमितको संख्या ७ सयको आसपास रहेकोमा महिनादिनमा बढेर ४ हजार ४ सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार संक्रमितको...

  • दुई महिनामा रुपन्देहीका एक सय आठ उद्योग बन्द

    दुई महिनामा रुपन्देहीका एक सय आठ उद्योग बन्द

    रुपन्देही । रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि...