चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना
- सत्यदीप सन्देश संवाददाता
- अशोज ७, २०८१
- 456 Shares
नवलपुर । पूर्वी नवलपरासीमा चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन चाडपर्व लक्षित संयुक्त सुरक्षा योजना लागू भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना–२०८१ पारित गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व–पश्चिम राजमार्ग र सहायक मार्ग क्षेत्रको सुरक्षालाई प्राथमिकतामा राखिएको छ । योजनाअनुसार नेपाल प्रहरीको तर्फबाट ३ सय ४५ र सशस्त्र प्रहरीको तर्फबाट १ सय ७८ जना जनशक्ति परिचालन हुने छन् । साथै जिल्लामा खाद्यान्न र अत्यावश्यक सामग्रीको कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई तीव्र पारिएको छ ।
छलफलमा सहभागीले बजारमा महँगी, बिनादर्ता व्यवसाय संचालन भएकाले भारतीय सिमानाबाट भन्सार छलिका सामान भित्रिएको भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन भन्सार छलीका सामान जिल्लामा भित्रन नदिन व्यवसायीले माग गरेका थिए ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३

लेखकको सम्वन्धमा