चर्चामा

समाज

पोखरामा चोरीका स्कुटरसहित ५ युवा पक्राउ

पोखरामा चोरीका स्कुटरसहित ५ युवा पक्राउ

पोखरा । विभिन्न स्थानबाट चोरी भएका स्कुटरहरूसहित पाँच जना युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले खोजतलास तथा अनुसन्धानका क्रममा चोरीमा संलग्न चार जनालाई दुईवटा स्कुटरसहित नियन्त्रणमा लिएको जनाएको छ । ती स्कुटरहरू ग९प ८७६१ र ग१५प ५२३७ नम्बरका रहेका छन् । त्यस्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको अर्को…

भदौ २३ को नैतिक जिम्मेवारी स्वीकार्छु, भदौ २४ को घटना राष्ट्रविरुद्धको नियोजित षड्यन्त्र हो : रमेश लेखक

भदौ २३ को नैतिक जिम्मेवारी स्वीकार्छु, भदौ २४ को घटना राष्ट्रविरुद्धको नियोजित षड्यन्त्र हो : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २४ गते देशमा घटेका हिंसात्मक घटनालाई राष्ट्र, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानविरुद्धको नियोजित षड्यन्त्रको संज्ञा दिएका छन् । उनका अनुसार यस्ता घटनाहरू कुनै पनि देशभक्त नेपालीले कल्पनासमेत गर्न नसक्ने खालका हुन् ।   सोमबार भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष पेस गरिएको लिखित धारणा…

  • नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

    नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर दुई हजार ५८१ दशमलव २१ को बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ६५ हजार ३१२ पटक खरिदबिक्री हुँदा रु...

  • ‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

    ‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा देखिने स्टन्टबाजीका भरमा कुनै वैचारिक इतिहास नभएका व्यक्तिहरूले जनतालाई भ्रममा पार्ने प्रवृत्ति बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेकपाको एकता सन्देश सभालाई...

  • ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

    ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनमार्फत ओली लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । यसअघि नवौँ र दशौँ महाधिवेशनबाट पनि उनी नै पार्टी अध्यक्षमा निर्वाचित...