चर्चामा

समाज

जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

बुटवल । बुद्धदीप एजुकेशन फाउनडेशनले जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ । बुद्धदीप इङ्लिस बोडिङ्ग सेकेण्डरी स्कुल कञ्चन–५,गरगरेले स्थापना गरेको बुद्धदीप एजुकेशन फाउनडेशनले जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको हो । बुद्धदीप इङ्लिस बोडिङ्ग सेकेण्डरी स्कुलका प्राचार्य,संञ्चालक समितिका सदस्यहरू,भु.पु बिध्यार्थी तथा अभिभावक लगायत मिलेर स्थापना गरेको फाउनडेशनले बिहिवार वार्षिक कार्ययोजना…

सुकुम्बासी आन्दोलन थप चर्किँदै : बुटवलमा बृहत प्रदर्शनसहित राष्ट्रिय सम्मेलनको तयारी

सुकुम्बासी आन्दोलन थप चर्किँदै : बुटवलमा बृहत प्रदर्शनसहित राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । मुलुकभर सरकारले डोजर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी, भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीले आन्दोलनलाई थप चर्काउने भएका छन् । काठमाडौंसहित देशका विभिन्न ठाउँमा सरकारले डोजर लगाएर सुकुम्बासी बस्ती खाली गर्न थालेपछि देशभरका सुकुम्बासीहरु एक भएर आन्दोलन गर्ने भएका हुन् । यसै बीच भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित संघर्ष समिति रुपन्देहीले जेष्ठ ३…

  • हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !

    हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !

    काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । बुधबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह अनुपस्थित भएपछि संसद वहिष्कार गरेका साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका हुन्...

  • एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड

    एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड

    काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन राष्ट्रिष परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।...

  • आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

    आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

    नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः रासस पोखरा । नेपाल सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३/२०८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वार्षिक नीति तथा कार्यक्रम वाचन...

  • अमलाचौर चाँपडाँडा टोल विकास संस्थामा नयाँ समिति गठन

    अमलाचौर चाँपडाँडा टोल विकास संस्थामा नयाँ समिति गठन

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ अन्तर्गत अमलाचौर चाँपडाँडा टोलमा लामो समयदेखि रिक्त रहेको टोल सुधार समितिलाई पूर्णता दिँदै नयाँ कार्यसमिति गठन गरिएको छ । वैशाख १२ गते सम्पन्न आम भेलाले वैशाख १९ गतेदेखि लागू हुने गरी नयाँ समिति...

  • रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

    रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

    रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहिबार दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका थिए । एक जना यात्रु सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा...