तिनाउ किनारमा बाढीको जोखिमः पुलमुनि बस्दै आएका १५ जनालाई सारियो कान्ति माविमा
बुटवल । तिनाउ नदीमा बाढीको सतह बढेसँगै तटीय क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको छ। बाढीको जोखिम उच्च बनेपछि तिनाउ पुलमुनि बस्दै आएको सुमित्रा दमाईको १५ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सम्भावित जोखिम र विपद्को अवस्थालाई मध्यनजर...
