चर्चामा

समाज

फ्लाई दुबई पोखरामा अवतरण, नियमित व्यावसायिक उडान सुरु

फ्लाई दुबई पोखरामा अवतरण, नियमित व्यावसायिक उडान सुरु

 तस्बिरः राधिका कँडेल/रासस पोखरा । संयुक्त अरब इमिरेट्स ९युएई० को फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक उडान सुरु गरेको छ । १ सय १३ यात्रु बोकेर दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१९ बजे पोखरामा अवतरण गरेको हो । पोखरा अवतरण गरेको उक्त जहाजलाई पानीको फोहराले स्वागत गरिएको विमानस्थलका…

पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु

पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । विसं २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको यस विमानस्थलमा यसअघि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । फ्लाई दुबईको यो नियमित उडान सुरु हुन लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् । विमानस्थलमा…

  • कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै

    कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै

    पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढेको छ । यसै क्रममा आज देशैभर पालिका तहको अधिवेशन हुन लागेको हो । पार्टीको स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने उद्देश्यले यो अधिवेशन गर्न लागिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका...

  • नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी

    नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सकिएको छ । केन्द्रीय कार्यसमितिको निर्णयानुसार असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनका लागि असोज ५ गते तेस्रो दिन पनि उत्साहप्रद रूपमा वडा अधिवेशन चलिरहेको पार्टीले जनाएको...

  • सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो

    सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो

      पोखरा । जलवायु परिवर्तनको जोखिम नियन्त्रण र हिमताल संरक्षणको माग राख्दै मनास्लु आधार शिविरमा आमरण अनशनमा बसेका युवाहरूलाई गण्डकी प्रदेश सरकारले अनशन फिर्ता लिएर वार्तामा आउन आग्रह गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र पठाउँदै छलफल र वार्ताका...

  • नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    काठमाडौं । सरकारले साउन १ गतेदेखि लागु गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस)मार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई...