चर्चामा

Author: kuldeep sharma

मितेरी सहकारी ठगी आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी

मितेरी सहकारी ठगी आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी

पोखरा । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीका अध्यक्ष कुम्भराज गुरुङले संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा जाहेरी दर्ता गराएका हुन् । धनराज र ज्योति श्रीमान–श्रीमती हुन् ।…

अपाङ्गता भएका बालबालिकालाई स्थानिय सरकारले दायित्व लिनुपर्ने

अपाङ्गता भएका बालबालिकालाई स्थानिय सरकारले दायित्व लिनुपर्ने

बुटवल,२४,भदौ । अपाङ्गता भएका बालबालिकाको संरक्षण स्थानिय सरकारको दायित्व भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । परिवारमा एक जना सदस्य मात्रै अपागंता भएपनि अर्को एकजना सहयोगिको आवश्यकता पर्नेहुदा बिभिन्न किसीमले परिवारको दैनिक जनजिवनमै असरपर्ने उनीहरुले बताएका हुन् । सुस्तमनःस्थिति बालविद्यामन्दिर बुटवल र रोटरी क्लब अप्m तिनाउ बुटवलको संयुक्त आयोजनामा सोमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १३…