चर्चामा

Author: kuldeep sharma

सहकारीकाे रकम असुरक्षित गर्नेहरुलाइ दण्डित गर्नुपर्छ:महासचिव पाेख्रेल

सहकारीकाे रकम असुरक्षित गर्नेहरुलाइ दण्डित गर्नुपर्छ:महासचिव पाेख्रेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सहकारी ठगि प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी स्विकार्ने ठाउँमा उल्टै क्लिन चिट पाएको हल्ला गर्नु उचित नभएको बताएका छन । प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु…

राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई

राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई

बुटवल । राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ बाट रेडियो मुक्ती बुटवल नगद सहित सम्मानित भएको छ । शिक्षा पत्रकार समुहले प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ शुक्रबार काठमाण्डौमा आयोजना गरिएको शिक्षा पत्रकार समुहको रजत वर्ष २०८० / ८१ का अवसरमा प्रदान गरिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थितीमा आयोजना…

  • संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

    संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

    रामकुमार श्रेष्ठ नवलपुर । गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले संविधानबाट प्राप्त राम्रा उपलब्धिलाई आमजनतासामु पु¥याउन आवश्यक रहेको बताएका छन् । संविधान दिवस अवसरमा बिहीबार कावासोतीमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद गाहाले राजनीतिमा महिला सहभागिता र अनिवार्य रुपमा दलित...

  • कास्कीमा विन्ध्यवासिनी र मदरल्याण्ड मावि उत्कृष्ट

    कास्कीमा विन्ध्यवासिनी र मदरल्याण्ड मावि उत्कृष्ट

    पोखरा । कास्कीमा सामुदायिक विद्यालयतर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागत तर्फ मासवारको मदरल्याण्ड मावि यस वर्ष लगातार उत्कृष्ट भएका छन् । माध्यमिक शिक्षा परीक्षा २०८० को मूल्यांकनका आधारमा यस वर्ष पनि उच्च जिपिए ल्याउँदै उत्कृष्ट घोषित भएका हुन् । सामुदायिक...

  • बुटवल अटो ईञ्जिनियरिङको अध्यक्षमा गौचन निर्वाचित

    बुटवल अटो ईञ्जिनियरिङको अध्यक्षमा गौचन निर्वाचित

    बुटवल । बुटवल अटो ईञ्जिनियरिङ एशोसियशन रूपन्देहीको अध्यक्षमा प्रेम गौचन निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित गौचनले २४७ मत प्राप्त गरी निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी निर्वितमान अध्यक्ष समेत रहेका तुलसीराम न्यौपानेले २३० मत प्राप्त गरेका थिए । बुटवल अटो...

  • लुम्बिनीका सांसदलाई एमाले संसदीय दलले लागु गर्यो आचारसंहिता

    लुम्बिनीका सांसदलाई एमाले संसदीय दलले लागु गर्यो आचारसंहिता

    दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्यहरुलाई आचारसंहिता लागु गरेको छ । एमाले प्रदेश सभा संसदीय दलको मंगलबार राप्ती उपत्यका देउखुरीमा बसेको बैठकले प्रदेश सभा सदस्यहरुलाई आचारसंहिता लागु गर्ने निर्णय गरेको हो । एमाले प्रदेश...

  • प्रदेश संरचना हटाउन सकिन्न : देउवा

    प्रदेश संरचना हटाउन सकिन्न : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन...

  • आज विश्वकर्मा पूजा

    आज विश्वकर्मा पूजा

    काठमाडौं । आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा...