चर्चामा

Author: kuldeep sharma

दारी ग्याङ रुपन्देहीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

दारी ग्याङ रुपन्देहीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बुटवल । दारी ग्याङ रुपन्देहिको आयोजना र बुटवल उपमहानगर पालिकाको सहकार्यमा “सामाजिक संजालले ब्यक्तिगत जिबनमा पारेको प्रभाब” बिषयक सामुदायिक बिद्यालय अन्तरगत जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । दारी ग्याङ रुपन्देहिका अध्यक्ष भरत पौडेलको अध्यक्षतामा प्रमुख अतिथी जिल्ला शिक्षा बिकाश तथा समन्वय इकाइ भैरहवा रुपन्देहिका प्रमुख माधब बन्जाडेले दारी ग्याङको नामाकरण गर्ने ब्याक्ती शताब्दि…

बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु

बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको काम सुरु

बुटवल । बुटवल-गोरूसिङ्गे सडक चार लेनमा बिस्तारको काम आज शुक्रबारदेखि सुरु भएको छ । बुटवलदेखि गोरूसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् । पहिलो चरणमा बुटवलदेखि गोरूसिङ्गेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा गोरूसिंगेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माणको काम अगाडि बढाइने छ । सडक शिलान्यासको क्रममा प्रधानमन्त्री…

  • रविको थुनछेक बहस आज पनि सकिएन, आइतबार रुपन्देही अदालतमा उपस्थित हुने

    रविको थुनछेक बहस आज पनि सकिएन, आइतबार रुपन्देही अदालतमा उपस्थित हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । शुक्रबारको बहसमा जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी लामिछानेको तर्फबाट...

  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

    सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

    बुटवल । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअलरुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै प्रधानमन्त्रीले अब नेपाल दुर्गमबाट सुगम देशको रुपमा जाँदै...

  • फुडमाण्डुको सेवा अब बुटवलमा

    फुडमाण्डुको सेवा अब बुटवलमा

    बुटवल । अनलाईन डेलिभरी कम्पनीको रुपमा नाम कमाएको फुडमाण्डले बुटवलमा आफनो सेवा बिस्तार गरेको छ । काठमाण्डौमा सन २०१० मा स्थापना भएको फुडमाण्डु पोखरा, चितवनपछि बुटवलमा सेवा बिस्तार गरेको हो । एक कार्यक्रममा बिचमा द क्राउन होटलमा विहिबार बुटवल उद्योग...

  • सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन

    सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन

    पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका रास्वपा सभापति रवि लामिछानेसमेत ७ प्रतिवादीलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागसहित उच्च अदालतमा निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिल कार्यालय, पोखराले सोमबार जिल्लाको आदेशविरुद्ध...

Page 1 of 161234Next ›Last »