कपिलवस्तुमा एक वर्षमा ३ सय ४० उद्योग-व्यवसाय बन्द, १४ हजार रोजगारीको लागि विदेश गए
- अर्चना न्यौपाने
- साउन २९, २०८१
- 544 Shares
कपिलवस्तु । आर्थिक वर्षमा प्रभावमा कपिलवस्तुमा एक वर्षको अवधिमा तिन सय ४० उद्योग व्यवसाय बन्द भएको छन् । आर्थिक वर्ष २०८०–८१ विभिन्न कारण देखाउँदै ३ सय ४० उद्योग व्यवसाय फर्मले घरेलु तथा साना उद्योग कार्यालयबाट लगत कट्टा गरेको छन् ।
तसअन्तर्गत उद्योग तर्फ १३१ बन्द भएको छ भने वाणिज्य तर्फ २०९ वटा बन्द भएको घरेलु तथा साना उद्योग सूचना अधिकारी विष्णु प्रसाद पोखरेल जनाएको छन्
आर्थिक मन्दीका कारण घर भाडा कर्मचारीको तलब बैक किस्ता समयमा भुक्तानी गर्न नसक्दा ,बैकको ब्याजदर आर्थिक तरलता लगायत कारण बन्द भएको उद्योग तथा वाणिज्य बन्द गर्नु पर्नै पोखरेलले जनाएको छन् ।
साना स्वरोजगार हुने उद्योगहरूमा आर्थिक मन्दी बढी भएको छ ती उद्योगहरू बढी खरेज गर्न कार्यालयले जनाएको छ उद्योग बन्द भएपछि करिब २ हजार जाति रोजगारी गाँसिएको अनुमान गर्न सकिन्छ ।
त्यस्तै कपिलवस्तुबाट यस वर्ष कपिलवस्तुबाट १४ हजार ७ सय २२ जना श्रम स्वीकृति लिएर विदेश गएको आप्रवासी स्रोत केन्द्रका संयोजक सुवास रेग्मीले जनाएको छन् । जसमध्ये संस्थागत श्रम स्वीकृति लिएर ६ हजार २ सय ८१ ब्यक्तिगत श्रम स्वीकृति लिएर १४ सय ६९ जना लिएर सरकार देखि सरकार ११४ जना लिएर विदेश गएको छन् ।
श्रम स्वीकृति ६ हजार ८ सय ५८ जिल्ला प्रशासन कार्यालयमा २ सय २७ मुद्दा दर्ता भएको थियो भने १६३ वटा फछयोट भएको रेग्मीले जनाएको छन्
प्रतिकृया दिनुहोस्
- प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच २५ मिनेट वार्ता
- तेस्रो प्रयासमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, फाइनलमा जर्ज मन्सेको शतक
- भोटेकोशी/त्रिशूली बाढी पीडितलाई सार्वजनिक नभए निजी जग्गा किनेर दिनुपर्छ : गगन थापा
- प्रधानमन्त्री बालेनलाई भेट्न होटल ताज महल पुगे भारतीय विदेशमन्त्री जयशंकर
- प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
- शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह
- माध्यमिक तहमा आलोचनात्मक चिन्तन विधि र शिक्षणको महत्व
- मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते
- पर्यटकीय राजधानी पोखरामा धुमधामका साथ मनाइयो छठ पर्व
- कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको लर्को, होटल र होमस्टे भरिभराउ
-
माध्यमिक तहमा आलोचनात्मक चिन्तन विधि र शिक्षणको महत्व
मंसिर ६, २०८३ -
पर्यटकीय राजधानी पोखरामा धुमधामका साथ मनाइयो छठ पर्व
मंसिर १, २०८३


लेखकको सम्वन्धमा