कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत
- सत्यदीप सन्देश संवाददाता
- चैत्र ६, २०८२
- 126 Shares
Read Time:1 Minute, 6 Second
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सभापति थापाको राजीनामालाई अस्वीकृत गर्ने बताएका हुन् । यद्यपी, पार्टीले यससम्बन्धी औपचारिक निर्णय भने आइतबार बस्ने बैठकमा गर्नेभएको छ ।
निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मेवारी लिँदै सभापति थापाले पदबाट राजीनामा दिएका थिए ।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने विषयमा सात बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए । केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३ -
बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
अशोज ११, २०८३ -
मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
अशोज ११, २०८३

लेखकको सम्वन्धमा