पहिलो पाईला नेपाल बुटवलको चौथो अधिवेशन सम्पन्न
- सत्यदीप सन्देश संवाददाता
- साउन २७, २०८१
- 317 Shares
बुटवल । सामाजिक कामगर्दैआएको पहिलो पाईला नेपाल बुटवलले आफ्नो चौथो अधिवेशन एवं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
बुटवल शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार एवं हिमालय टेलिभिजनका समाचार प्रमुख तथा चर्चित कार्यक्रम यक्ष प्रश्नका सञ्चालक राजेन्द्र बानियाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाले युवाहरुको सामाजिक कार्यप्रतिको रुचिको प्रसंसा गर्दै आफुलाई बुटवल बोलाएकोमा धन्यवाद ब्यक्त गरे । उनले नेपालमा रहेका युवाहरुलाई स्वदेशमानै राख्नेगरि युवास्तरबाट नै पहल हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु, पूर्व अध्यक्षहरु लगायतले बोलेका थिए भने बिभिन्न क्षेत्रबाट समाजमा योगदान गर्दै आईरहेका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
अधिवेशनको अवसरमा अध्यक्ष, सचिव तथा कोषाध्यक्षको प्रतिवेदन पेस गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
- रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
- गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानीको प्रवाह, खतरा सूचकनजिक
- कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ३० ढोका खोलिए
- तिनाउ किनारमा बाढीको जोखिमः पुलमुनि बस्दै आएका १५ जनालाई सारियो कान्ति माविमा
-
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३ -
आज संविधान दिवस मनाइँदै
अशोज ३, २०८३


लेखकको सम्वन्धमा