कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कित्ताकाट रोकियो
कपिलवस्तु । कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कारणले कित्ताकाट रोकिएको छ । कित्ताकाट नभएपछि सर्वसाधारणहरु आफनो जग्गा किनबेच गर्न समस्य भएको हो ।
जग्गाको बर्गीकरण नगरपालिका र गाँउपालिकाले कृषि तथा गेैर कृषि भनेर छ्ुटाएको थिए जग्गाको कम भईरहेको थियो जग्गाको बार्गीकरण एक बर्ष भित्र त्यसतो बार्गीकरण भएको क्षेत्रको भूउपयोग क्षेत्र नक्सा तथा बिबरण अद्यावधिक स्थानीयतहले तैयार गनु परेको थियो ।
स्थानीयतहले गर्न नसकेको कारण कित्ताकाट रोकिएको नापी कार्यालयले जनाएको छ कित्ताकाट नभएपछि स्थानीयहरुलाई सास्तीक भएको छ ।
कित्ताकाट नभएपछि बालबच्चाहरुलाई बढाउन र आफनो घरखर्चको लागि जग्गा बिक्र्री गर्न तौलिहवा मालपोत आएको थियो तर कित्ताकाट नभएपछि समस्या भएको बाणगंगा नगरपालिका वडा ११ वदरी बस्ने भारत केसीलेबताए ।
जग्गाको कित्ताकाट भू उपयोग नियम अनुसार स्थानीयतहले जग्गाको बागीकरण १० क्षेत्रमा छु्टाउने परेको थियो १, कृषि क्षेत्र , अवसीय , ब्यवासयीक , ओधोगिक , खानी तथा खनीज , बन क्षेत्र , नदी तथा खोला सिमसार क्षेत्र , सार्वजानिक उपयोग्य क्षेत्र , सास्कृतिक तगा पुरात्विक क्षेत्र र नेपाल सरकार आवश्यक अनुसार तोकिएको अन्य क्षेत्रमा बार्गिकरण नगरेको कारणले गर्दा रोकिएको नापी कार्यालय प्रमुख बिक्रम रेग्मीले बताएको छन् ।
कपिलबस्तुको दश स्थानीयतहले अहिले सम्मा जग्गाको बागिकरण नगरेको कारण कित्ताकाट बन्द भएको बताए नियम ४ (ख) को उपनियम ४ बमोजिमभूउयोग क्षेत्र नक्सा तथा बिबरण अधावधिक गर्नुै पर्नैमा सो मध्ये कुनै एक भूउपयोग क्षेत्रको नक्सा वा बिबरण अद्यावधिक गनु पर्नैमा सो मध्ये कुनै एक भुउपयोग क्षेत्रको नक्सा वा बिबरण अद्यबधिक गर्न बाँकी रहेको भए तापनि बर्गीकरण भएको यस क्षेत्रमा यस नियमवलीको अधीनमा रही कित्ताकाट गर्न सकिन्छ ।
तर यो उपनियम प्रारम्भ भएको मितिले एक बर्षभित्र त्यस्तो बार्गीकरण भएको क्षेत्रको भूउपयोग क्षेत्र नक्सा तगा बिबरण अद्यावधिक गरिसक्नु पर्नै नियममा उल्लेख भएको कारण कपिलबस्तुको दशै स्थानीयतहले अहिले सम्म कसैले नगरेको जग्गाको कित्ताकाट रोकिएको तौलिहवा नापी कार्यालयको प्रमुख रेग्मीले े बताएको छन्
लेखकको सम्वन्धमा