प्रदेश संरचना हटाउन सकिन्न : देउवा
- सत्यदीप सन्देश संवाददाता
- अशोज १, २०८१
- 114 Shares

Read Time:58 Second
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् ।
कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभावकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’
उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताए । कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने भन्दै उनले भने, ‘त्यसैले समावेशी राजनीति चाहिन्छ । यसविरुद्ध जनमत छैन ।’
प्रतिकृया दिनुहोस्
- जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ : सभापति देउवा
- एटलस वेलफेयरको तनाव व्यवस्थापन विषयक प्रशिक्षण
- डिबोस हुन नदिन एकआपसमा माया मात्रै हैन बिस्वास् र भरोषा हुन जरुरी छ ।
- आज पहाडी जिल्लामा होली हर्षोल्लासका साथ मनाइँदै, तराई क्षेत्रमा भोलि मनाउने
- लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
- प्रतिगामी शक्तिविरुद्ध लाखौं जनता सडकमा उत्रिनेछन् : प्रचण्ड
- गरिमा सकोसको प्रविधि विस्तार तथा कौसी / करेसाबारी सम्बन्धी तालिम सम्पन्न
- गुल्मी मुसिकोट ५ वटा वडाबासीले उपचारका क्रममा नि:शुल्क रगत पाउने
- यो संविधान कुनै व्यक्तिले दिएको होइन, जननिर्वाचित संविधानसभाले बनाएको हो : प्रधानमन्त्री
- पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत
-
एटलस वेलफेयरको तनाव व्यवस्थापन विषयक प्रशिक्षण
चैत्र ३, २०८१ -
लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
फाल्गुन २८, २०८१ -
गुल्मी मुसिकोट ५ वटा वडाबासीले उपचारका क्रममा नि:शुल्क रगत पाउने
फाल्गुन २६, २०८१ -
प्रतिगामी शक्तिविरुद्ध लाखौं जनता सडकमा उत्रिनेछन् : प्रचण्ड
फाल्गुन २८, २०८१
लेखकको सम्वन्धमा