तिनाउ नदीमा शव फेला
- सत्यदीप सन्देश संवाददाता
- अशोज १६, २०८३
- 40 Shares
Read Time:54 Second
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित गोरकट्टा क्षेत्रमा तिनाउ नदीमा शव फेला परेको छ। इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार केही समयअघि नदीमा शव फेला परेको जानकारी प्राप्त भएको हो ।
बिहीबार साँझ करिब ६ बजेको समयमा बुटवल–११ स्थित देवीनगर र बुद्धनगर जोड्ने तिनाउ पुलबाट एक पुरुषले नदीमा हाम फालेर बेपत्ता भएका थिए । त्यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।
फेला परेको शव ती व्यक्तिकै हो वा होइन भन्ने विषयमा प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा