अटो इन्जिनियरिङ ब्यवसायीलाई कर अभिमुखिकरण
- सत्यदीप सन्देश संवाददाता
- मंसिर ४, २०८१
- 70 Shares

बुटवल । बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीको अयोजनामा कर सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। बुटवल २ मैनाबगरमा रहेको एसोसिएसनको सभाहलमा एशोसियसनका सदस्य ब्यवसायीहरुलाई अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरणमा बोल्दै नेपाल अटो मेकानिक्स ब्यवसायी महासङका केन्द्रिय अध्यक्ष जनार्धन गैरेले महासंघले ब्यवसायीक हक हितमा रहेर काम गर्दै आएको जानकारी गराए ।
उनले ब्यवसायीहरु धेरैले आफ्नो ब्यवसायमा केन्द्रित रहदा अन्य कुराहरु जानकारी नहुने अवस्थामा एशोसियसनले करको क्षेत्रमा भएका परिवर्तन सहित अभिमुखिकरण गरेको भन्दै प्रसंशा गरे ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवल कर अधिकृत भविश्वर पोख्रेलले फेरिएको बिल बिजक, परिवर्तित नियमहरु तथा ब्यवसायीले पाउन सक्ने राहतको ब्यवस्था लगायतको बारेमा प्रशिक्षण दिएका थिए ।
राजस्व अनुसन्धान कार्यालय प्रशिक्षक दिपेन्द्र श्रेष्ठले कर तथा राजश्वको बारेमा प्रशिक्षण गरेका थिए ।
बुटवल अटो इन्जिनियरिङ एशोसियसन रुपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले ब्यवसायीहरुमा परिवर्तन भएको करको नीति तथा लेखा ब्यवस्थापनमा सहयोग पुग्ने विश्वास सहित अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
बाणिज्य उपाध्यक्ष बाबुराम आचार्यको स्वागत तथा सचिव मनिष पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।अभिमुखिकरणमा करिब २ सय ब्यवसायी सहभागी रहेका थिए ।
प्रतिकृया दिनुहोस्
- नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य
- प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान
- ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
- अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु
- सुनचाँदी व्यवसायीहरु विलासिता कर र भ्याट खारेजीको मागसहित आन्दोलनमा, दुई दिन पसल बन्द गर्ने
- ९ दिने अटिजम सचेतना बुटवलमा जारी
- आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत
- आरिफको उत्कृष्ठ ब्याटिङमा नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य
- प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित
- आइसिसी विश्वकप क्रिकेट लिग-२ स् नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै
-
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
जेष्ठ ३१, २०८२ -
प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान
जेष्ठ ३१, २०८२ -
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
जेष्ठ २६, २०८२ -
अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु
जेष्ठ ३०, २०८२ -
९ दिने अटिजम सचेतना बुटवलमा जारी
जेष्ठ २९, २०८२
लेखकको सम्वन्धमा