लागुऔषध बिरुद्ध विद्यार्थीलाई अभीमुकीकरण
- सत्यदीप सन्देश संवाददाता
- पुस ११, २०८१
- 337 Shares
Read Time:2 Minute, 31 Second
भैरहवा । सिद्धार्थनगर नगरपालीका रुपन्देहीले लागुऔषध बिरुद्ध विद्यार्थीहरुलाई अभीमुखीकरण सुरु गरेको छ ।
सिद्धार्थनगर नगरपालीका अन्तरगत सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुकालागी लागुऔषध नियन्त्रण सम्वन्धी अभीमुखीकरण बिहीबारदेखी सुरु गरीएको हो ।
सिद्धार्थनगर नगरपालीका वडा नं १ स्थित बेलहीया मावीबाट सुरु गरीएको अभीमुखीकरणको उद्घाटन गर्दै नगर प्रमुख ईस्तियाक अहमद खाँले कक्षा ९ र १० मा अध्यनगर्दा विद्यार्थीहरु बहकाउमा परेर लागुऔषध दुव्र्यसनमा पर्नसक्ने भएकाले सोको रोकथामकालागी अभीयान सुरु गरीएको बताए ।
उनले विद्यार्थीहरुको अनुसान महत्वपुर्ण गहना भएको उल्लेख गर्दै भविश्यमा सवल, सक्षम एवं सफल ब्यक्ती बन्न लागुऔषध सेवनबाट टाडै रहनु पर्ने बताए ।
नगर उप प्रमुख एवं कार्यक्रमकी अध्यक्ष उमा अधीकारीले यो उमेर चञ्चल एवं अधैैर्यताको बेला भएकाले बढी भन्दा बढी सचेत हुनु पर्नेमा जोड दिईन ।
उनले कतीपय अवस्थामा साथीसगं, सामाजीक सजांलको प्रयोगबाट समेत लागुऔषध दुव्र्यसनमा परीनसक्ने भन्दै यस्ता कुराहरुमा सचेत रहदै आफ्नो अध्यनमा केन्द्रीत रहन विद्यार्थीहरुलाई आग्रह गरीन ।
कार्यक्रम आगामी पुस १७ गतेसम्म सचांलन हुने र बेलहीया मावी सहीत, भानु मावी, भैरहवा नमुना उच्च मावी, लिलाराम न्यौपाने मावी र महात्वा बुद्ध मावीमा सचांलन हुने नगरपालीकाका समाजीक विकास साखा प्रमुख लक्ष्मण गिरीले जानकारी दिए ।
महीला बिकास साखा प्रमुख कौसल्या चौधरीको सचांलन, शिक्षा अधीकृत जानह्वी पाण्डेको स्वागतमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक शुमन गैरेले प्रशिक्षण दिएका थिए ।
प्रतिकृया दिनुहोस्
- पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
- जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
- एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
- सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
- रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?
- नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग
- सुकुम्बासी आन्दोलन थप चर्किँदै : बुटवलमा बृहत प्रदर्शनसहित राष्ट्रिय सम्मेलनको तयारी
- हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !
- एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड
- आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
-
पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
जेष्ठ २, २०८३ -
आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
बैशाख २८, २०८३ -
एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड
बैशाख २८, २०८३ -
सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
बैशाख ३०, २०८३ -
हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !
बैशाख ३०, २०८३ -
एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
बैशाख ३०, २०८३

लेखकको सम्वन्धमा