चर्चामा

राजनीति

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले) निकट विभिन्न भातृ संगठनहरूले माइतीघर क्षेत्रमा प्रदर्शन शुरू गरेका छन् । २३ वटा भातृ संगठनहरूले गरेको संयुक्त प्रदर्शनले त्यस क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । अध्यक्ष पक्राउ विरुद्ध सडकमा उत्रेका एमाले कार्यकर्ताहरुले सरकार र गृहमन्त्री विरुद्ध उग्र नारा लगाइरहेका छन् । प्रहरीको अवरोधका बावजुद…

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए…

  • नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

    नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित संसद सांसदहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रम निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा भएको...

  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

    नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

    काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम...

  • संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्न लागेको हो । बैठकमा संसदीय दलको नेता सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ । केन्द्रीय समितिबाट निर्णय गराएर...

  • कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

    कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सभापति थापाको राजीनामालाई अस्वीकृत गर्ने बताएका हुन् । यद्यपी, पार्टीले यससम्बन्धी औपचारिक निर्णय भने आइतबार बस्ने...

  • कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

    कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा आयोजना हुने भएको छ । बैठकमा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा...

  • रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुँदै

    रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । हिजो आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको रिटमा आज पनि सुनुवाइ हुने भएको हो । रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...