रुपन्देही–२ मा काँग्रेस उम्मेद्वार चुन्नले बुटवल ४ बाट गरे मतदान
बुटवल । रुपन्देही–२ का लागि प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेलले बुटवल उपमहानगरपालिका-४ स्थित कान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । उनले सो केन्द्रमा पहिलो मत खसाल्दै आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् । बिहानै मतदान...
