चर्चामा

राजनीति

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट

कुन दलले कति सिट पाए ? काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले बिहीबार (फागुन २८) मा सम्पूर्ण मतगणना सम्पन्न भएपछि अन्तिम नतिजाका आधारमा सिट बाँडफाँट सार्वजनिक गरेको हो । आयोगका अनुसार समानुपातिकतर्फ थ्रेसहोल्ड (तीन प्रतिशत) पार गरेका ६ राजनीतिक दलले प्रतिनिधिसभामा सिट प्राप्त…

प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा १२४ सिटसहित अग्रस्थानमा

प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा १२४ सिटसहित अग्रस्थानमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सार्वजनिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि रहेको छ । रास्वपाले १२४ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने एक क्षेत्रमा अग्रता कायम राखेको छ । यसैगरी नेपाली कांग्रेसले…

  • रुपन्देही-२ : रास्वपाका सुलभ फराकिलो मतान्तरले विजयी 

    रुपन्देही-२ : रास्वपाका सुलभ फराकिलो मतान्तरले विजयी 

    बुटवल । रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले फराकिलो मतान्तरले जित हासिल गरेका छन् । २०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नेकपा एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ को फराकिलो मतान्तरले जित हासिल गरेका हुन । सुरुवातदेखि नै...

  • चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी

    चितवन ३ मा सोविता गौतम अत्यधिक मतसहित विजयी

    चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् । सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ । गौतमले ५९ हजार २ सय ७७...

  • जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

    जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमुख निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र लिएपछि पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले राष्ट्र निर्माणलाई...

  • म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

    म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । बाइस हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले...

  • चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

    चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

    चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन । उनले ५४ हजार ४०२ मत प्राप्त गरे । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छिन । यस्तै नेकपा...

  • कुलमान घिसिङ पराजित

    कुलमान घिसिङ पराजित

    काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् । काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका घिसिङ रास्वपाका राजुनाथ पाण्डेसंग पराजित भएका हुन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका पाण्डेले १८...

  • रसुवा-१ बाट कांग्रेसका मोहन आचार्य विजयी

    रसुवा-१ बाट कांग्रेसका मोहन आचार्य विजयी

    काठमाडौँ । रसुवा १ मा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । केहीबेर अगाडी सम्पन्न भएको मतगणनाअनुसार आचार्य १० हजार ६ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१...