लायन्स बुटवल शुभारम्भद्वारा निःशुल्क स्वास्थ्य शिविर,११२ जनाले लिए सेवा
बुटवल । लायन्स क्लब अफ बुटवल शुभारम्भले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। रुपन्देहीको तिलोत्तमा १४ खरियास्थित शिव मन्दिरमा आयोजना गरिएको स्वास्थ्य सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रममा ११२ जनाले सेवा लिएका छन्। नेपाल स्ट्रोक एसोसिएसन, नेपाल स्ट्रोक प्रोजेक्ट र लायन्स क्लब अफ शुभारम्भको सहकार्य तथा लायन्स क्लब अफ समर्पणको सहयोगमा आयोजित कार्यक्रममा तिलोत्तमा १४का अध्यक्ष…
