स्वास्थ / जिवनशैली/ प्रविधि

बुटवल उपमहानगरले भन्यो : ‘कुहिएको मासुबाट बिरयानी बनाएको’ होइन, सरसफाईमा मात्रै केही समस्या हो

बुटवल उपमहानगरले भन्यो : ‘कुहिएको मासुबाट बिरयानी बनाएको’ होइन, सरसफाईमा मात्रै केही समस्या हो

बुटवल । बुटवल उपमहानगरले बुटवलको नेपालगन्जरोडमा सञ्चालित हैदरावादी बिरयानी सेन्टरले ‘कुहिएको मासुबाट बिरयानी बनाएको’ भनेर गरिएका मिडियाबाजी गलत भएको भन्दै सरसफाईमा थप सुधार गर्नुपर्ने देखिएकाले जरिवाना गरेको स्पष्ट पारेको छ । उपमहानगरका अनुगमन तथा मूल्यांकन शाखाका अधिकृत ठगिश्वर पोखरेलले गत २० गते भएको अनुगमनमा किचनको सरसफाईमा केही कमजोरी रहेको भेटिएकाले २२ हजार जरिवाना गरिएको बताए…

सस्तोको पछि लाग्दा स्वास्थ्यमा हुनसक्छ दीर्घकालीन असर !

सस्तोको पछि लाग्दा स्वास्थ्यमा हुनसक्छ दीर्घकालीन असर !

बुटवल । हिन्दुधर्मालम्बीहरुको साउने संक्रान्ती पश्चात् चाडपर्वहरू सुरु हुन्छन् । चाडपर्व सुरु हुने हुँदा व्यक्तिहरू आफूप्रतिको स्याहारसुसारमा पनि केही ध्यान दिन थाल्दछन् । यसको लागि यस सँग सम्बन्धित क्षेत्रहरूले विभिन्न कुराहरूमा छुटका अफरहरू समेत ल्याएका हुन्छन् । तर आफ्नो छाला, कपालको अवस्था थाहा नपाई छुटको अफर प्रयोग गर्दा व्यक्तिको स्वास्थ्य माथि समेत असर पर्ने गरेको…

  • बुटवलको सिद्धबाबा हस्पिटल तथा रिसर्च सेन्टरद्वारा सेवा विस्तार

    बुटवलको सिद्धबाबा हस्पिटल तथा रिसर्च सेन्टरद्वारा सेवा विस्तार

    बुटवल । बुटवलमा रहेको सिद्धबाबा हस्पिटल तथा रिसर्च सेन्टर प्रालिले  सेवा विस्तार गरेको छ ।२०७५ सालमा स्थापना भएको अस्पतालले नयाँ सेवा अन्तर्गत इन्डोस्कोपी सेवा शुरुवात गरेको छ ।  रुपन्देहीको तिलोत्तमा बस्ने ८४ वर्षीय ईश्वरी गैरेको इन्डोस्कोपी गर्दे  अस्पतालले आफ्नो सेवा विस्तार...

  • स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

    स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

    बुटवल । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्विर चर्चामा छ । जुन तस्विरमा स्टेचरमा एक महिलालाई बोकेर स्वास्थ्यकर्मीहरू लम्किरहेको देखिन्छन् । तस्विर सञ्जालमा सार्वजनिक भएपछि जसको बारेमा प्रतिक्रियाहरू पनि आइरहेका छन् । आउने अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन्, जसमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गरिएको...

  • लुम्बिनी प्रदेशमा घट्यो बाल मृत्युदर

    लुम्बिनी प्रदेशमा घट्यो बाल मृत्युदर

    बुटवल । लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ । शनिबार प्रस्तुत गरिएको बजेट वक्तव्यमा लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नवजात शिशु मृत्युदर...

  • नि:शुल्क स्वास्थ शिविरमा करिब ३ सयले लिए सेवा

    नि:शुल्क स्वास्थ शिविरमा करिब ३ सयले लिए सेवा

    बुटवल । खुद्रा किराना ब्यवसायी संघले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा करिब ३ सयले स्वास्थ्यसेवा लिएका छन। बुटवलको मेडिटेक अस्पतालकाे प्राबिधिक सहयाेगमा अस्पतालमै भएको शिविरमा करिब ३ सय जना संघका सदस्यहरुले सेवा लिएको संघका रुपन्देही अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले जानकारी...

  • फार्मेसीले लापरवाही सहित औषधि बेचेपछि सञ्चालक पक्राउ

    फार्मेसीले लापरवाही सहित औषधि बेचेपछि सञ्चालक पक्राउ

    बुटवल । बुटवलको कालिकानगरस्थित कालिका पथमा वैधानिक फार्मेसी खोलेर अवैधानिक कार्य गरेको अभियोगमा एकजना फार्मेसी संचालकलाई बुटवल प्रहरीले पक्राउ गरेको छ । कालिकापथमा संचालनमा रहेको बैदवार फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । फार्मेसीबाट डाक्टरको सिफारिसबिना औषधी बिक्री वितरण गर्ने...

Page 1 of 91234Next ›Last »