जेनजी आन्दोलन : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी
बुटवल । जेनजी प्रदर्शनकारीले मंगलबार साँझ भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् । करिब एक हजार जनाको हाराहारीमा विमानस्थल परिसरमा प्रवेश गरेका उनीहरूले भौतिक संरचनामा तोडफोड गर्नुका साथै चारवटा सरकारी गाडी जलाएका छन् । केही सुरक्षाकर्मीका गाडीमा पनि क्षति...
