चर्चामा

राजनीति

लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध

काठमाडौं । प्रतिनिधि सभामा लिपुलेकको विषयमा भएको भारत र चीनबीच भएको सहमतिको विषय जोडदार रुपमा उठेको छ । प्रतिनिधि सभाको आजको बैठक बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकको विषयमा भएको भारत-चीनबीचको सहमतिको विरोध गरेका छन् । एमाले मुख्य सचेतक बर्तौलाले नेपाललाई जानकारी नदिएर भएको यो सहमतिको…

प्रचण्डसँग रविले भने मैले कुनै कसुर गरेको छैन, कांग्रेस–एमालेले सुनियोजित रूपमा फसाए

प्रचण्डसँग रविले भने मैले कुनै कसुर गरेको छैन, कांग्रेस–एमालेले सुनियोजित रूपमा फसाए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई भेट्न बुधबार साँझ प्रचण्ड ललितपुरस्थित नख्खु कारागार पुगेका थिए । भेटका क्रममा प्रचण्डसँग लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले आफूलाई सुनियोजित रूपमा फसाएको बताए । यस्तै भेटमा लामिछानेले…

  • सङ्घीय सरकारले तिलोत्तमासहित छ स्थानीय तहलाई सम्मान गर्ने

    सङ्घीय सरकारले तिलोत्तमासहित छ स्थानीय तहलाई सम्मान गर्ने

    काठमाडौं । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९लिसा०मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय...

  • रूपन्देही-३ उपनिर्वाचनका लागि २६ दल दर्ता

    रूपन्देही-३ उपनिर्वाचनका लागि २६ दल दर्ता

    काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले सोमबार दल दर्ताको निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार साउन २१ देखि २७ गतेसम्म तोकिएको समयावधिभित्र २७...

  • सुशासनको महाअभियान सञ्चालन गर्न आवश्यक छ : प्रधानमन्त्री ओली

    सुशासनको महाअभियान सञ्चालन गर्न आवश्यक छ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार,...

  • सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैनः प्रचण्ड

    सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैनः प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् । आइतबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको भन्दै...

  • देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : गगन थापा

    देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, नेकपा एमालेको अध्यक्ष केपी शर्मा...