गम्भीर भ्रष्टाचार सहँदैन, आरोपकै भरमा कारबाही गर्दिन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर प्रकृतिका भ्रष्टाचारका घटनालाई कुनै हालतमा सहन नहुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा उनले आफू ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’ भन्ने अठोटमा दृढ रहेको बताए । प्रधानमन्त्री ओलीले तथ्यका आधारमा...
