चर्चामा

राजनीति

काठमाडौँमा चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा प्रदर्शन हुने

काठमाडौँमा चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा प्रदर्शन हुने

काठमाडौँ । चैत १५ गते काठमाडौँमा गणतन्त्रको पक्ष र विपक्षमा प्रदर्शन हुने कार्यक्रम तय भएको छ । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्नेछन् । त्यसैगरी, मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का समर्थकहरूले तीनकुनेमा प्रदर्शन…

प्रतिगामी शक्तिविरुद्ध लाखौं जनता सडकमा उत्रिनेछन् : प्रचण्ड

प्रतिगामी शक्तिविरुद्ध लाखौं जनता सडकमा उत्रिनेछन् : प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उत्रेर खबरदारी गरिने चेतावनी दिएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र…

  • पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

    पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । ज्ञानेन्द्र केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । उनलाई पोखरमा राजावादीहरुले बिदाइ गरेका थिए । पोखरामा पञ्चेबाजासहित ज्ञानेन्द्रलाई बिदाई गरिएको थियो । काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गरिएको छ । त्रिभुवन...

  • राप्रपाले शनिबार बुटवलमा वृहत् आमसभा गर्ने

    राप्रपाले शनिबार बुटवलमा वृहत् आमसभा गर्ने

    बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो शनिबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय वृहत् आमसभा गर्ने भएको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नारासहित राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा शक्ति प्रदर्शन गर्न लागिएको हो । राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार...

  • जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन

    जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन

    झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ । झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरे । झापाबाट सुरु भएको अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुनेछ...

  • प्रधानमन्त्रीले सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने

    प्रधानमन्त्रीले सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने

    लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिव...