रवि लामिछानेलाई मंगलबार अदालत लगिने, रुपन्देही पनि पठाइँदै
पोखरा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार अदालतमा लगिने भएको छ । कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतमा मंगलबार लगिने...
