बुटवल उपमहानगरले थप १९ वटा हाईमास्ट लाइट जडान गर्दै
बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा १९ वटा हाईमास्ट लाईट जडान गर्ने भएको छ । उज्यालो बुटवल बनाउने लक्ष्यका साथ १९ वटै वडामा चालु आर्थिक वर्षमा मुख्य बजार क्षेत्रभन्दा भित्र रहेका ठाउँहरुमा हाईमास्ट लाईट जडानको काम सुरु भएको हो...
