चर्चामा

स्पेशल

प्रतिनिधिसभामा बोल्न दलहरुलाई तोकियो समय, को कसले गर्दैछन् सम्बोधन ?

प्रतिनिधिसभामा बोल्न दलहरुलाई तोकियो समय, को कसले गर्दैछन् सम्बोधन ?

काठमाडौं । प्रतिनिधिसभा बैठकको आज बस्ने बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ । दिउँसो २ बजेदेखि शुरु हुने बैठकमा संघीय संसद् सचिवालयले दलका नेताहरुले सम्बोधन गर्ने समय दलीय आधारमा निर्धारण गरेको जनाएको छ । संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई २५ मिनेटको समय तोकिएको छ भने दोस्रो ठूलो दल नेपाली…

नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित संसद सांसदहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रम निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा भएको हो । यसअघि जेष्ठ सांसद केसीले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए ।…

  • समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट

    समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट

    कुन दलले कति सिट पाए ? काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले बिहीबार (फागुन २८) मा सम्पूर्ण मतगणना सम्पन्न भएपछि अन्तिम नतिजाका आधारमा सिट बाँडफाँट सार्वजनिक गरेको हो...

  • १६५ क्षेत्रकै परिणाम सार्वजनिक

    १६५ क्षेत्रकै परिणाम सार्वजनिक

    काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गरे । उम्मेदवारी खारेजपछि...

  • मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

    मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ । निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भएपछि सुरु गरिनेछ ।...

  • निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

    निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

    काठमाडौं । बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढिरहेको छ । निर्वाचनका दिन आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न सर्वसाधारण उपत्यका छाड्ने क्रम बढेको छ । ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले हालसम्म करिब सात...

  • देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

    देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

    काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै...

  • अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

    अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र

    काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन् । आयोगको निर्देशनबमोजिम विभिन्न दल र उम्मेदवारले घोषणापत्र बुझाउन थालेका र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको आयोगका सहसचिव...

Page 3 of 71234567