चर्चामा

स्पेशल

महानगरले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति प्रदेश लोक सेवाले खारेज गरिदियो

महानगरले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति प्रदेश लोक सेवाले खारेज गरिदियो

पोखरा । पोखरा महानगरपालिकाबाट स्थायी नियुक्ति पाएका १ सय २९ कर्मचारीको नियुक्ति बदर भएको छ । प्रदेश लोक सेवा आयोगको सहमति बेगर गरिएको नियुक्ति कात्तिक १४ गते खारेज गरिएको हो । लामो समयदेखि काम गर्दै आएका १ सय २८ कर्मचारीलाई पोखरा महानगरले केही समय अगाडि आन्तरिक रुपमा प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिएको थियो ।…

दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा

दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा

पोखरा । दशैँमा टीकाको दिन पोखरामा निशुल्क सार्वजनिक यातायात संचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले सर्वसाधारणको सुविधाका लागि पोखराका विभिन्न रुटमा १८ गाडी निःशुल्क संचालन गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले पहिलोपटक यति ठूलो संख्यामा निशुल्क गाडी संचालन गर्ने भएपछि यात्रुलाई सुविधा पुग्ने विश्वास छ । त्यसका लागि यहाँस्थित विभिन्न यातायात…

  • चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

    चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

    नवलपुर । पूर्वी नवलपरासीमा चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन चाडपर्व लक्षित संयुक्त सुरक्षा योजना लागू भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना–२०८१ पारित गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व–पश्चिम राजमार्ग र...

  • पर्यटकीय याम सुरु हुँदैः पर्यटकीय राजधानीमा यस्तो छ तयारी

    पर्यटकीय याम सुरु हुँदैः पर्यटकीय राजधानीमा यस्तो छ तयारी

    पोखरा । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा...

  • फेवातालको जलाधार क्षेत्र व्यवस्थापनमा जोड

    फेवातालको जलाधार क्षेत्र व्यवस्थापनमा जोड

    पोखरा । पर्यटकीय राजधानी पोखराको फेवाताल र यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापन तथा संरक्षणका लागि पारस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापना गरिनुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिकाको समन्वयमा इनोभेटिभ भिजन प्रालिले योजना गरेको ‘फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका...

  • पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु

    पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु

    वुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । आज बिहान परेको अबिरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर- १३, सिमलपानीमा गोठमाथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षिय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले...

Page 7 of 71234567