चर्चामा

Banner News

पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत

पोखरा–१३ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा रवि बराल सर्वसम्मत

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका–१३ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वडा कार्यसमितिको सभापतिमा रवि बराललाई सर्वसम्मत चयन गरेको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिको निर्देशन तथा पार्टी विधान र निर्वाचन निर्देशिका, २०८३ को धारा ६(२) र ७(२) बमोजिम असोज ३ गते शनिबार वडा अधिवेशन सम्पन्न भएको हो…

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ । निर्वाचन कार्यक्रमअन्तर्गत ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी,…

  • आज संविधान दिवस मनाइँदै

    आज संविधान दिवस मनाइँदै

    काठमाडौँ । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ । संविधान दिवसको अवसरमा हरेक वर्ष...

  • १३ देशका लागि राजदूत सिफारिस

    १३ देशका लागि राजदूत सिफारिस

    काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको  । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा...

  • सबैलाई समेटेर अघि बढ्न जुनसुकै लचकता अपनाउन तयार छु : गगन थापा

    सबैलाई समेटेर अघि बढ्न जुनसुकै लचकता अपनाउन तयार छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशन एकै ठाउँमा सम्पन्न गर्न आफूले आफ्नो...

  • रसुवा बाढीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने

    रसुवा बाढीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने

    काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले भदौ १० गते चीनको तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन् । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा यसबारे छलफल भएको र सरकारलाई उक्त बाढीको नामकरण गर्न सुझाव...

  • सिद्धबाबा क्षेत्रमा कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा तीन जना घाइते

    सिद्धबाबा क्षेत्रमा कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा तीन जना घाइते

    बुटवल । सिद्धबाबा क्षेत्रमा कारमाथि पहिरोसँगै ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । आज बेलुकी साढे ६ बजेतिर पाल्पा-बुटवल सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिका-३, माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै दुर्घटना भएको हो। पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको...

Page 1 of 421234Next ›Last »