चर्चामा

Author: satyadeep

नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक

नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक

काठमाडौं । चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएको छ । आइतबार दिउँसो नदीमा राखिएको क्रजुसिप बगाएको हो । बगेर आएको क्रुजसिपले नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ । अहिले पुलमा उक्त क्रुजसिप आएर ठोक्किएको एसपी रामेश्वर पौडेलले जानकारी दिए । ‘पुलको गैंडाकोटपट्टिको पिल्लरमा अड्किएर बसेको छ । पानीको सतह बढ्दैछ, जोखिम…

बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु

बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु

पोखरा । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए ।

  • पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता

    पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता

    बुटवल । पाल्पामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका ६ मा पहिरोमा परी २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । माथागढी गाउँपालिका–२, रुक्सेका ७५ वर्षीय...

  • बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति

    बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति

    बुटवल । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले दुई वटा घर बगाएको छ भने तीन वटा घरमा क्षति पुर्‍याएको छ । गए राति आएको बाढीले बुटवल उपमहानगरपालिका-११ टप मजुवाका दुर्गा बानियाँ र उनको छिमेकीको घर बगाएको हो ।बाढीले नरेन्द्र दर्जी,...

  • संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता

    संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता

    काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार स्वदेश फर्किएका छन् । गत मंगलबार अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री शाह महासभामा सम्बोधन तथा विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न विमानस्थलमा...

  • कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ३० ढोका खोलिए

    कोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका ३० ढोका खोलिए

    काठमाडौँ । अविरल वर्षाका कारण कोशी नदीमा पानीको बहाव बढेको छ। नदीमा पानीको सतह बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएका छन् । प्राप्त विवरणअनुसार आज दिउँसो १ बजेर १५ मिनेटसम्म कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख...

Page 1 of 621234Next ›Last »