चर्चामा

Author: satyadeep

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए…

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार…

  • संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्न लागेको हो । बैठकमा संसदीय दलको नेता सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ । केन्द्रीय समितिबाट निर्णय गराएर...

  • इनिशा मृत्यु प्रकरण : प्रेमीविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा

    इनिशा मृत्यु प्रकरण : प्रेमीविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा

    अपराधमा संलग्न दोषीमाथि मृत्युदण्डसम्मको व्यवस्था गरिनुपर्ने विश्वकर्मा समाजको माग बुटवल । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिशा विकको घटनामा सुर्खेत प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ । ‎जसमा इनिशाको सामूहिक बलात्कार नभएको निष्कर्ष प्रहरीले निकालेको छ...

  • कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

    कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सभापति थापाको राजीनामालाई अस्वीकृत गर्ने बताएका हुन् । यद्यपी, पार्टीले यससम्बन्धी औपचारिक निर्णय भने आइतबार बस्ने...

  • कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

    कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा आयोजना हुने भएको छ । बैठकमा सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा...

  • रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुँदै

    रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । हिजो आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको रिटमा आज पनि सुनुवाइ हुने भएको हो । रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा...

  • समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट

    समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट

    कुन दलले कति सिट पाए ? काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले बिहीबार (फागुन २८) मा सम्पूर्ण मतगणना सम्पन्न भएपछि अन्तिम नतिजाका आधारमा सिट बाँडफाँट सार्वजनिक गरेको हो...