संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार स्वदेश फर्किएका छन् । गत मंगलबार अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री शाह महासभामा सम्बोधन तथा विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न विमानस्थलमा...
