चर्चामा

Author: satyadeep

काँग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा

काँग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा

पोखरा । नेपाली काँग्रेसका युवा नेता सरोज केसीले कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू सभापतिको दौडमा रहेको औपचारिक जानकारी गराएका हुन् । हाल सोही क्षेत्रको क्षेत्रीय सचिव रहेका केसीले पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको…

अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द

अविरल वर्षाको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द

बुटवल । सम्भावित अविरल वर्षाका कारण हुन सक्ने बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ । बुटवल उपमहानगरपालिकाले नगर प्रमुखस्तरीय निर्णयअनुसार २०८३ असोज ८ गते दिवा सत्रका कक्षा मात्र बन्द गर्ने जनाएको छ । त्यस्तै असोज ९ गते बिहानी तथा…

  • अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो विद्यालयमा २ दिन बिदा

    अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो विद्यालयमा २ दिन बिदा

      पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ । मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप आज ८ गते र भोलि ९...

  • कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित

    कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित

    बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगर समितिको सभापतिमा ज्योति भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले ४११ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गर्नुभयो । निर्वाचनबाट उपसभापतिमा गणेश घिमिरे (३४९ मत)...

  • फ्लाई दुबई पोखरामा अवतरण, नियमित व्यावसायिक उडान सुरु

    फ्लाई दुबई पोखरामा अवतरण, नियमित व्यावसायिक उडान सुरु

     तस्बिरः राधिका कँडेल/रासस पोखरा । संयुक्त अरब इमिरेट्स ९युएई० को फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक उडान सुरु गरेको छ । १ सय १३ यात्रु बोकेर दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१९ बजे...

  • पोखरा कांग्रेस महानगर सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा

    पोखरा कांग्रेस महानगर सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा

    पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिकाको सभापतिका लागि भएको निर्वाचनमा १ हजार ३४१ मत खसेको छ । महानगरका १ हजार ४४८ प्रतिनिधिमध्ये १ हजार ३४१ जना मतदानमा सहभागी भएका हुन् । सभापति पदका लागि वर्तमान सभापति सुरेन्द्रमान बिजुक्छे, वर्तमान सचिव...

  • कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै

    कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै

    पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढेको छ । यसै क्रममा आज देशैभर पालिका तहको अधिवेशन हुन लागेको हो । पार्टीको स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने उद्देश्यले यो अधिवेशन गर्न लागिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका...