चर्चामा

Author: satyadeep

लुम्बिनी प्रदेश सभामा प्रतिवेदन सहित पेश भयो स्थानीय सेवाको गठन सम्वन्धि विधेयक

लुम्बिनी प्रदेश सभामा प्रतिवेदन सहित पेश भयो स्थानीय सेवाको गठन सम्वन्धि विधेयक

दाङ । लुम्बिनी प्रदेश सभाको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिवेदन सहित पेश भएको छ । बुधवार बसेको लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको २६ औं बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक सभा समक्ष पेश गरेकी हुन । यो विधेयक बैशाख ३०…

बेलबास दुर्घटना : स्कुटरमा सवार सुष्माको मृत्यु, ठक्कर दिने मोटरसाइकल फरार

बेलबास दुर्घटना : स्कुटरमा सवार सुष्माको मृत्यु, ठक्कर दिने मोटरसाइकल फरार

बुटवल । बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गिया बाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएको दुर्घटनामा ति युवतीको ज्यान गएको हो। दुर्घटनामा ज्यान जानेमा अर्घाखांचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर…

  • पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु

    पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु

    वुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । आज बिहान परेको अबिरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर- १३, सिमलपानीमा गोठमाथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षिय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले...

  • मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

    मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिँदैछन् । आचार्यले विश्वासको मत लिने भएपछि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित साना दलले ह्विप जारी गरेका छन् । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुन मगरका अनुसार मङ्गलवार बस्ने लुम्बिनी...

  • सहकारीमार्फत आयआर्जनमा जोडिँदै दाङका महिला

    सहकारीमार्फत आयआर्जनमा जोडिँदै दाङका महिला

    दाङ । पछिल्लो समय सहकारी संस्थाका कारण महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका...

  • तारमा लुगा सुकाउँदा करेन्ट लागेर मृत्यु

    तारमा लुगा सुकाउँदा करेन्ट लागेर मृत्यु

    वुटवल । रुपन्देहीको सियारी गाउँपालिका-७ अमुवास्थित एमबिजि कन्ट्रक्सनमा काम गर्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । बाँके राप्ती सेनारी गाउँपालिका-५ घर भएका २३ वर्षीय माने सार्कीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो । सोही ठाउँस्थित बिजुलीको तारमा...

  • एक महिनामै उप्कियो रंगशालाको ‘सेन्थेटिक ट्रयाक’

    एक महिनामै उप्कियो रंगशालाको ‘सेन्थेटिक ट्रयाक’

    बाँके । बाँकेस्थित नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रंगशालामा उक्त ‘सेन्थेटिक ट्रयाक’ लगाएको थियो । राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ठेक्का दिएको थियो ।...

  • गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित

    गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित

    गुल्मी- गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका- ३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई...